गजल
साच्चै आयौ,तीमी तर मचाल बनेर आयौ,
लछापत्र च्यातीयको पाल बनेरआयौ!
निर्णय लिन कठीन भो तिम्रो आगमनले,
हरेक यी कदमहरुको पर्खाल बनेर आयौ!
जिन्दगीका सारा सपना भय छताछुल,
जब तिमी समुन्द्री छाल बनेर आयौ !
कटीरहेका हरेक पल आश्च्र्यजनक भय,
जिउन मुस्कील पारीदीने,काल बनेर आयौ!
सन्दीप,आचार्य
नवलपरासी
