पाँच हााईकु सुनिल संगम हाइकु अनेसास जापान साहित्य श्रृंखला by kbsApril 25, 2009 १ विदेशी काम कमाई खाने भाडो तै पनि घाँडो २ लाहुरी भँैसी दुध त दिन्थ्यो होला ग्वारेको भश्म ३ बीरेकी आमा काम धेरै गर्दछिन् जीवन धान्न ४ िसंगारी बाख्रा भीरबाट लडेर सत्यानासै भो ५ खल्तीको पोको दुइ रुपैया नोट त्यो पनि खस्यो Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ