Skip to content

आमाले वाबु आज मन्दीर लैजाउन भन्दा कलेज
जानुछ भन्दै बेवास्ता गरेर हिडेको छोरो
कुनै सुन्दर मुहार वालीको
इसारामा गन्तब्य भुलीदीन्छ ,
अनी भन्छ
“अरे मत अतभुत प्रेममा छु ”

#लघुकथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *