अझै पनि खुकुरीमा खिया लाग्या छैन
विरहरु जन्माउने गर्भ थाक्या छैन ।
कालो नजर लाउनेको गिद्दे आँखा फोरेर
बलिदानको एउटा नयाँ इतीहाँस कोरेर …..
सिमानालाई मेट्नेको,शिर कलम गर्न बाँकी छ
स्वाभिमानलाई सोधी हेर,चन्द्र सुर्य साँछी छ ।
अझै पनि नशा भित्र पनि बाग्या छैन
विरहरु जन्माउने गर्भ थाक्या छैन । ।

खुकुरीमा खिया लाग्ने बेला
खुकुरीमा खिया लाग्ने बेला भाको छैन ।
लड्न बाँकी नै छ लडाइँ लक्ष्य पाको छैन ।
“Khukuri ma Khiya” is the
“Khukuri ma Khiya” is the best expression regards to the contemporary Border issue. This piece is to be distributed to those young who have lost their belief to their political leader. Politicians are worst of all, they can’t bring back the lost land, so there must be born more heroes with Khukuri. Thanks Lakpa.
Rajan K Shakya