Skip to content

मृत्यु ता हो
उसलाई न सुर्ता न भाेक
हामीलाई मात्र न हो सुर्ता र भाेक
अाखिर ऊ ता मृत्यु न हो
न सुर्ता न शाेक ।
न भाेजन न भाेक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *