दशैँ (सूत्रकथा) सुवास “दीप” सूत्रकथा समीर लघुकथा अभियान by सुवास “दीप”October 6, 2017 “बाबु जाउ ड्याडलाई सोध यसपालिको टीकासँग मुख धुने पानी ठिक पार्ने कि नपार्ने?” उसले टाढैबाट सुन्यो र भन्यो “भो बुढी यसपालिको टीका फेसबुकमा अपलोड गर्ने हो – मुख धुने पानी चाहिँदैन।” Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ