deep1


“बाबु जाउ ड्याडलाई सोध यसपालिको टीकासँग मुख धुने पानी ठिक पार्ने कि नपार्ने?”

उसले टाढैबाट सुन्यो र भन्यो “भो बुढी यसपालिको टीका फेसबुकमा अपलोड गर्ने हो – मुख धुने पानी चाहिँदैन।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *