Skip to content

फेरि अचानोको पीर


देश अचानो ठानेर मार हान्नेहरू
मार हान्दै छन ज्यानहरूमा
त,त र म,म को हानाथाप आदरणीयको
नाटक हेर्न श्रापित यी जिन्दगीहरू
पटक पटक बन्द हडताल नारा जुलुसमा
यही देश माथि बुर्कुसी मार्दछ
छिमेकी दाउ हेर्छ अबकि तबकि
आदरणीय,
सत्ताको वरिपरि खुट्टा उचालेर मेरो तेरो
पालो पर्खदै बिरालो झैं म्याउ गर्दोछ
कठै हामी खाडीको भिसा कुरेर परदेश भोग्न बाध्य
तलिवान आइ यस आइ को धराप भोग्न
चिथ्रा चिथ्रा बाकसमा पोको बनेर फर्कन र
परदेशमा निरीह बाँच्न अविरल अभि शप्त
हान मार हान देश अचानो बनेर खपिदेला
तर गर्धन सधैं हाम्रो नहुन सक्छ चेतना भया। मेरो तेरो
पालो पर्खदै बिरालो झैं म्याउ गर्दोछ
कठै हामी खाडीको भिसा कुरेर परदेश भोग्न बाध्य
तलिवान आइ यस आइ को धराप भोग्न
चिथ्रा चिथ्रा बाकसमा पोको बनेर फर्कन र
परदेशमा निरीह बाँच्न अविरल अभि शप्त
हान मार हान देश अचानो बनेर खपिदेला
तर गर्धन सधैं हाम्रो नहुन सक्छ चेतना भया।

Leave a Reply

Your email address will not be published. Required fields are marked *