Skip to content

म को ? मेरो को ?
खोज्दै छु युगौं देखि
जटिल प्रश्न ?

उदेश्य के हो ?
बाँच्नु मेरो यहाँ
लक्ष्य हिन म !

लिनु छ प्रेम
यहाँ दिनु छ प्रेम
उदेश्य एक !

Leave a Reply

Your email address will not be published. Required fields are marked *