मेरो माया मनमा राखि ठहर भएपछी ।
मैले पिऊने पानि मुहान जहर भएपछी ।।
कसैको माया होला म बसेको त्यो दीनमा ।
गजल लेख्न मन लाग्यो रहर भएपछी ।।
अभागि कालिकोटे
श्रृगांरमा सजाएको रुप रंग अनि श्रृंगार सजाएको देखेर ।
तिम्रो पहिचान अनि लजाएको देखेर ।।
आजभोलि म यहाँ सधै एक्लै बसेको छु ।
कसैको रिसवी चल्छ बाजा बजाएको देखेर ।।
अभागिकालिकोटे
श्रृगांरमा सजाएको
रुप रंग अनि श्रृंगार सजाएको देखेर ।
तिम्रो पहिचान अनि लजाएको देखेर ।।
आजभोलि म यहाँ सधै एक्लै बसेको छु ।
कसैको रिसवी चल्छ बाजा बजाएको देखेर ।।
अभागिकालिकोटे