Skip to content

अभावमा पनी भाव खोज्छु
जीन्दगी को म सार खोज्छु
दृढ छु म। बलिष्ट छाती
पर्बतै झरोस बाली रहुन्छु बात्ती

हुरी बतास बाढी र पहीरो
आउँछ घरी घरी प्रचण्ड पहिरो
गड गडाइ बग्छन ताल्मा ती नदी
सहन्छु म बस्छु अधीर भइ अनी

1 thought on “सहन्छु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *