आक्रान्त छन छैन शान्ति
दुर्लभ पथ छ, छ भ्रान्ति
रसा स्वाद्म छ, छ लम्पट
भोज्ञ कै जग हुन्छ सबल्
नृत्य गर्छन नृत्यङनाहरू
चरु झैं हुन्छन वरा अरु
अभावको सुखदता
भोग्छन काम आतुरहरू
बाङ्गाटिङ्गा छन बाटाहरू
समाज भाँड्छन टाठाहरू
जीवन फाल्छन युवा काँध
गर्छन मोज नेता साँढ ।
