दुई मुक्तक (नचाहँदा नचाहँदै आमा) कविता अभागी मुक्तक by editorSeptember 4, 2016 १) नचाहँदा नचाहँदै आमा तिमीबाट टाढा भएँ पराईको आँगन टेकी धेरै दु:ख कष्ट खपेँ । २) आमा तिम्रो माया अनि जन्मभूमि प्यारो भयो जान्दा जान्दै पनि आमा पराईको भित्तो टाल्नु पर्यो । कविता अभागी कक्षा : ११, मन्थली उमावि । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ