उचाइ डा. ध्रुवचन्द्र गौतम सूत्रकथा by editorSeptember 17, 2016ऊ पहाडमाथि चढ्यो र आफूलाई पहाडभन्दा केही ठूलो ठान्न थाल्यो । उसले हिसाब लगाएर हेर्यो, यस बखत ऊ केवल आकाशमुनि थियो र उसको मुन्तिर सिङ्गै पहाड थियो । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ