Skip to content

हरिया चुरा


सुकेको पात झरेर, वायुले उडाउँदछ ,
उडेको मन फर्केर, कसरी त्यो आउँदछ ?

हुँदैन सुकेको पात, हरियो त कसैगरि,
हरियो चुराले मन, खिँच्छ भन कसोगरी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *