Skip to content

कथाले मागेपछि


तिमीले छुँदा भएँ खल खल कथाले मागेपछि
हो मेटिन्छ कि आजै तलतल कथाले मागेपछि

तिम्रो जोवनले मलाई पानी पिउने बनाको छ
पिलाएरै जाऊ कलकल कथाले मागेपछि

बिरामीलाई ओखती झै मलाई तिम्रो जरुरी छ
भुतुक्कै पार्‍यौ नि मलाई पलपल कथाले मागेपछि

शब्द – यमन सुवेदी
स्वर, संगीत – शिव परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *