Skip to content

जहाँ भोग बढी त्यहाँ प्रचार हुन्छ ढालकै

  • by


जहाँ भोग बढी त्यहाँ प्रचार हुन्छ ढालकै
बेश्या पनि गर्छे इज्जत साहु पूँजीवालकै ।

शान्त सैम्यलाई छैन कहीं रम्यवास
जहाँ पनि चल्छ नाउँ नगदी मोमालकै

योजना नै छैन भित्र राष्ट्रिय मुलमन्त्र
चल्छन् बात जहाँ पनि राजनिति संजालकै ।

भन्छन् सिद्धान्तमा सधैं चितुवाकै छलाङ
व्यवहार छ जैल्ये पनि कछुवाको चालकै ।
छैन गजल कविताको योजना देखभालकै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *