Skip to content

धुर्व सत्य हो यो…


धुर्व सत्य हो यो कुरा दान गरी प्रेम घन ,
सन्तोष गर आर्जन अमूल्य आत्म दर्शन !

शुख दु:ख कहीं छैन भेटिदैन खोज्न जाऊँ ,
दुवै बस्छन् मन भित्र मनैमा खोजी रमाऊँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *