कहिले घाम कहिले शित्तल खोजिन्छ — तुलाधर विश्वकर्मा मुक्तक by tuladharbkApril 16, 2018कहिले घाम कहिले शित्तल खोजिन्छ सधै सुन कहिलेकाहि पित्तल खोजिन्छ हात्ती पाले भन्नु त बेकार रहेछ, शिकार खेल्नलाई त चित्तल खोजिन्छ ॥ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ