आगो पिउँछु हर बखत म जलाई रहेछु दील
जलन छ भित्र अथाह साथी डराई रहेछ दील
आफ्नु भने छुन खोजें धपाइ रहेछ दील
के भो कसो भो जीन्दगी समाइ रहेछ यो दील
सुवास ती फुल्का मौरीका ती गान
मधुरता भरीएका सुन्दर ती वगान
खेल्छु घुम्छु रहरमा म साँच्दछु अरमान
जलेको दील पत्पतीएको छ यो बनी रहेछ च्याहान
