मनको बह आश्मा खनाल गद्य कविता by ashma khanalOctober 18, 2016शब्द शब्द बीचको महासागरमा डुबुल्की मार्दैछु म मन मस्तिष्कविच द्विविधा र एक्लोपनको द्वन्द्व पार्दै छु म भेल बनी वर्षिएका यी अँश्रुलाई न रोक्न सक्छु न त सम्हाल्न नै यो जीवन र समयबाट भाग्ने प्रयासमा आफ्नो जीवनसँग आफैं हार्दै छु म Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ