Skip to content

दीलले नै बुझ्दछ योकति ?

चेतना का लहर छन शुभ्र भयछ यो मन
सुनी हो कि तिम्रो मधुर धडकन को धुन
बोल्दछ यो भित्र तिमी सुनी दीन्छौ कि
प्रीत यो अज्मरी तिमी बुझी दीन्छौ कि

सुनिन्छ के कती देख्छौ तिमी के कती
रौसमा तिमी भेट्छौ छ माया यो के कती
सुनिन्न स्वर त मन मन मा हुन्छ त्यो अति
बोली यो दीलको दीलले नै बुझ्दछ योकति

Leave a Reply

Your email address will not be published. Required fields are marked *