Skip to content

तीन हाइकु (कृष्णको लीला)


१)
कृष्णको लीला
प्रेमतरंगको रंग
गोपिनी राधा

२)
पाप र धर्म
मौनतामा स्पन्दन
पवित्र छैन

३)
देखेको स्वप्न
पारी क्षितिज जस्तै
नजर झुम्म

सुन्दर अल्पभाषी
९ भाद्र २०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *