छैन अब जिंउनलाई रुधी केही बाँकी
बाच्न लाई खोजी रहें मन मिल्दो साथी
विरहमा बिते दीन विरहमै रात्
मसंग। आएनन मधुर ती रात
शत्रु बने सपना जती दुष्ट्को साथ्
आँशु भयो जीवनी छैन सुखी हात
कस्तो भोग कस्तो सपना जोगाएको मैले
जली गए सारा तीनै एक्लो भएँ अहिले
