Skip to content

आन्खा सबै बन्द छन देखाउ म कस्लाई
कान पनी बन्द छन सुनाउ म कस्लाई
सपनाहरु ती मेरा मलाई नै पिरोलदछन
बगी आँशु आँखामा खाटा परी बस्दछन

Leave a Reply

Your email address will not be published. Required fields are marked *