Skip to content

आत्मा छैन चिन्तन्मा आवरण यो बिचारको
बाँधिएछ आसक्त्ती मा वीलासिताको लोभको
खोज्छ सुख शरीर ले भोकाउँदछ यो आत्मा
कन्हाँ हुन्छ स्वच्छ ज्ञान विना सद्भाव परमात्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *