Skip to content

अमृत त्यो पाउँ कता

अंध्यारो छ चारै तिर जुनेली म पाउँ कता
मन मर्यो प्रीतीमा उजेलीमा जाउँ कता
रहर सबै जहर बन्यो अमृत त्यो पाउँ कता
ह्रीदयमै राँको बल्यो गै म बुझाउँ कता

Leave a Reply

Your email address will not be published. Required fields are marked *