Skip to content

टाटा रगत्का बटुली रहेछु आफन्तकै च्याहान खोजी रहेछु
रगत आफ्नै बित्थामा पोखिएको म हेरी रहेछु

नराधम बाट अन्यामै पारीएका ती लाश्को
भोग्न बाध्य छौं हामी सत्र हज्जार्को ती आशको

Leave a Reply

Your email address will not be published. Required fields are marked *