Skip to content


बेहोसी भै छट्पटाउन मन लाग्दैछ
किन किन शरीरको माँया झन लाग्दैछ

मरिलाने केनै छर दुई दिने जिन्दगीमा
तरपनि ठुलो यहाँ धन लाग्दैछ

हाँस्दै खेल्दै रमाउदै-हिंड्नु पर्ने बेलामा
जिन्दगी झन काहाली लाग्दो बन लाग्दैछ

एउटै मात्र बुढेस कालको साहरा
टेकी हिड्ने लौरीपनि गन लाग्दैछ

भोली सन्सार छाडेर खालीहात जानुछ
तरपनि यक्लो यहाँ पन लाग्दैछ

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई’

1 thought on “बेहोसी भै”

  1. ✌feelings
    जिन्दगी जता मोडिन्छ
    तेतै मोड आफुलाई✍
    जे छ तेसैमा रमाउन सिक✍
    भोलि के हुन्छ कहिलै न सोच✍
    जे पर्छ तेहि ट्रछ✍
    तर सपनाहरु देख्न भने कहिलै न छोड✍
    के थाहा सपनाहरु एकदिन साकार
    हुन पनि सक्छ✍
    न हुन पनि सक्छ✍
    मात्र थोरै भबिस्यलाई ख्याल गर✍
    नत्र जे पनि हुन सक्छ✍

    ♥घायल♥

Leave a Reply

Your email address will not be published. Required fields are marked *