Skip to content

आफ्नै स्वभाव

लामु छ रात मिठो छ सपनी
खोजी रहेछ वहार मन्कै छ जपनी
गरी सृङर रुप वढाइ रहेछ
धल्क्न्दो जोवन. उ उक्साइ रहेछ

बेदना छ मन्मा. न रोकिने कथा भो
सोच मात्र हो कि जीवनको ब्यथा हो
न रोकिने पाइताला छोपी रहेछ विवेक
खोजी रहेछ दील ले आफ्नै स्वभाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *