१ जीवन कुमार शाह मुक्तक by जीवन कुमार शाहDecember 18, 2016मौका मात्र पाउनु पर्छ, नंग्याउने यहाँ छन। सोझोलाई जबर्जस्ती, बंग्याउने यहाँ छन। औंला भाचि हिसाब गर्दै नाफा-नोक्सानको, सम्बंधहरुलाई शुलिमा, टंगाउने यहाँ छन। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ