Skip to content

माया लाउदा भन्नै पर्दो रहेछ येहा



माया लाउदा भन्नै पर्दो रहेछ येहा
देखाउदै सबैलाइ गन्नै पर्दो रहेछ येहा

ढिकिछिपी ढिकिछिपी गर्दै मायालुलाइ
मनको बिसतार सन्छेपमा खन्नै पर्दो रहेछ येहा

को सङ कति बोले के गरे त्यस्को सबिस्तार
गणणा गर्दै हिसाब गर्दा टन्नै पर्दो रहेछ येहा

येथार्थ मा मायालु को मोह मा के कसरी
दिन हरू बितेको सोच्दा झन्नै पर्दो रहेछ येहा

तिनै को सोच मा रात दिन एक गराउदै
मन भित्र बाट सोच्दा सन्नै पर्दो रेह्छ येहा।

राज भण्डारी (विवश)
दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *