एकदिन मृत्यु (मुक्तक) जीवन कुमार शाह मुक्तक by जीवन कुमार शाहDecember 22, 2016एकदिन मृत्यु हुनेछ,केही मलामी हुनेछन् माया मोहहरू सबै हिक्का छोडी रुनेछन् धन सम्पत्ति नातागोता सबै हुनेछन् पराई, बस्, घरको भित्तामा मेरा तस्विर हुनेछन् Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ