
श्रीष्टी को रचना
ब्रमाहन्ड को सिर्जना
हे दैब तिम्रो कामना
कति उच्च थियो
कति सच्च थियो
हाम्रो यो धरा मा उपास्थिती
प्राणी हरूको यो अतिथी
कसरी निभाउ तिमी सङ को रिति
कसरी बुझाउ तिमी सङ को नीति
स्मरण सङै ढलेको यो जीवन
तिम्रै नाममा बलेको यो जीवन
तिम्रै साथ को लागि जलेको यो जीवन
तिम्रै सम्झना मा खलेको यो जीवन
राज भण्डारी ( विवश)
दुबई, युएई
