छोरीको जन्मदिनको शुभकामना

Adina Birthday


(छोरी – Adina Singh को जन्मदिनको उपलक्ष्यमा रचेको छोटो कविता )

कलिला हात कलिला खुट्टा,
बढाऊ प्रगतिको पथमा,
आमा-बुवाको आशिष् सधै,
रहिरहन्छ तिम्रो साथमा,

जीवन हाँसिरहोस् सदैव,
ईश्वरको सुरक्षा कवचमा,
कला, ज्ञान, बिवेक र शक्ति
फुलिरहोस् तिम्रा हाथमा,

पाखुरीमा अदभूत बल र
मुटुमा अदम्य साहस बोकी लम्क,
ब्रहामाण्डको चन्द्र, सूर्य र
तारा झै विश्व भरि चम्क,

– Onic Agyat
-Jiwan Yatrama (Facebook Page)


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *