Skip to content


झझल्को लिएर आएछ सावन
फेरि आँखामा

बिर्सिदिने कथा हैन सावनको गीत
हार होइन जित मेरो जीवनको प्रीत
बाचुञ्जेल साथै रहन्छ जिन्दगानीमा

सम्झना नै मेरो लागि बाँच्ने सार भो
न तिम्रो न मेरो भयो सपना साँचो
अल्झिरहन्छ सधैं यसै मेरो मुटुमा

शब्द – कुसुम गजमेर
स्वर – आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – बाँसुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *