पलपलमा सम्झिन्छिन् सल्यानकी रीताले,
बादलविना मर्छु भन्छिन् प्युठानकी गीताले,
रुपाले रुदैँ बोल्छिन् भेट गर्नै छोड्यौ भनी,
रातैभरि फोन गर्छिन चितवनकी सीताले ।
बादल आचार्य
कपुरकोट गाउँपालिका ३ कपुरकोट सल्यान
https://www.facebook.com/badal.acharyagobinda
