Skip to content

शून्यता चिथोर्न खोज्छ (मुक्तक)


शून्यता चिथोर्न खोज्छ
एकान्त पिरोल्न खोज्छ
घरका भित्ताहरूसँग कति गर्नु कुरा
अचेल सिङ्गो घर निल्न खोज्छ ।

अनुज श्रेष्ठ पृथक्
पेप्सीकोला, काठमाण्डु
९८४२२२६८१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *