Skip to content

दुई मुक्तक (लोकतन्त्र)


लोकतन्त्र –१
हाम्रा नेतालाई प्रजातन्त्रमा बहार छ
कार्यकर्तालाई दगुर्दैमा पहाड छ
कर्मचारीले खाइसकेको यो देश
जता हेर्यो उतै उजाडै उजाड छ ।

लोकतन्त्र –२
हुनेलाई मस्ती
नहुनेलाई सास्ती
गोप, रेडियो र
टेलिभिजनका
मान्छे उनै हुन्
बानी तिनै हुन्
साँच्चै प्रजातन्त्र त
पुरानो बोतलमा
नयाँ रक्सीजस्तो पो छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *