Skip to content

आदरणीय सदानन्द अभागीज्यूको मोतीयाविन्दुको सफलतापूवर्क शल्यक्रिया भएर आराम गरिरहनु भएको छ । उहाँको उन्नति र सुस्वास्थ्यको हार्दिक कामना मझेरीका सबै पाठक र लेखकहरुका तर्फबाट ।

1 thought on “शुभकामना”

  1. सदानन्दजीलाई धेरै शुभकामना ।
    सदानन्दजीलाई धेरै शुभकामना । शल्यक्रिया सफल भएकोमा खुसी लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *