Skip to content

बुद्धको हार

शान्तिका दूत बुद्धले नेपालमा हारेछन्
ओइलाएका आँखाबाट अाँसु झारेछन्
कोही र कसैले केही भन्नेवाला छेन
नेपालको लुम्बिनी रातारात सीमापारि सारेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *