Skip to content


थाहा छैन, अँझै कति गोविन्दहरू मर्नेछन्
आफ्नै बारी खन्दा कति फूलहरू झर्नेछन्
गोहीका आँशुमाथि भर नपर्नु होला हजुर,
आँशु झार्दै यिनले रगतको ब्यापार गर्नेछन्

(२०७३ मा भारतीय एसएसबीद्वारा गोली हानी हत्या गरिएका कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका शहीद गोविन्द गौतमको सम्झनामा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *