
होलि होलि खेल्दै न हान गोलि
ठिक ठाउँ मा राख बोलि
होलि त् त्यो पबित्र चाड हो
जहा कलह लाइ गरिन्छ बिर्सौली
सबै साथीभाई मिलि रंगमा डुब्दै
एक आपासमा गरिन्छ हसौली
रंगै रंग को यो त्योहार लाइ
आउ फागु खेल्दै बनाउ अनमोलि
त्यसैमा रम्दै रमाउदै, गाउदै
गरौ सौगात यसलाई लिदै कोशेली
राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई
