
मिठा मिठा सब्द्जालका पाशा फ्याक्नेहरु
आफ्नै हौ तिमि त भन ठान्नेहरु
आखा चिम्लिदै गुलियो स्वादमा रम्ने रमाउने
तिमि बुद्दिजिबि वर्गका आफ्नै भन्नेहरु

मिठा मिठा सब्द्जालका पाशा फ्याक्नेहरु
आफ्नै हौ तिमि त भन ठान्नेहरु
आखा चिम्लिदै गुलियो स्वादमा रम्ने रमाउने
तिमि बुद्दिजिबि वर्गका आफ्नै भन्नेहरु
कुराको मझेरीमा २-४ जना लाइ सुनाउदै
तल पार्न कुनै कसर यहा न छाड्नेहरु
देश र समाजको भलो गर्छु भन्दै कुद्ने
तिमि नकाबपोशधारी आफ्नै हो भनि गन्ने हरु
बादारे को खेति गर्दै उफ्री उफ्री बनेको घर
बिगार्न पछि न पर्ने तिमि आफ्नै जान्नेह
राज भण्डारी (विवश)
मध्यबिन्दु न. पा. ४, नवलपरासी
हाल दुबई, युएई
