Skip to content

जन्मोउत्सव

हरेक साल
अर्थात आजैको दिन
एउटा दिन बनेर आउछ
जोड घटाउको सन्दर्भमा
समयको समीक्षागर्न
चाना चाना पारेर केक
बलेको मैन बत्ती निभाउदै
जिन्दगी बाकी लक्ष अध्यारो पारेर
फेरी
अर्को जन्म उत्सव सम्म
पौष१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *