आधी जिन्दगी……………….(मुक्तक) करन बिवश मुक्तक 'आफ्नै डायरीका पानाहरुबाट' by Karan.BiwashaMay 16, 2017आधी जिन्दगी कटेपछी, तिमी आयौं बिचमा एक्लो यात्री थिए म किन, माया लायौ बिचमा तड्पाउनु नै थियो भने त, जिवनको यात्रामा तिमीले किन बनावटि, प्रेम गीत गायौ बिचमा @ मेलौली नगरपालिका वाडं नं. ८ कोटिगाऊँ, बैतडी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ