Skip to content

गुनासो जिन्दगीसँग (मुक्तक)

कतै रोदन छ कतै हाँसो छ
कतै जीवन छ कतै पासो छ
मलाई अरू भन्नु केही छैन
जिन्दगीसँग अलिकति गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *