मजदुरलाई दशैं तिहार सुजन बुढाथोकी मुक्तक by editorOctober 30, 2019यो मुला मजदुरलाई कुन हो दसै कुन हो चाड तिहार? यो देशको बहादुरलाई कुन हो दसै कुन हो चाड तिहार ? आज एका बिहानै बनको बाघ आएर मेरो आगनमा भन्यो “जाबो त्यो कुकुरलाई कुन हो दसै कुन हो चाड तिहार? त्यो मुला मजदुरलाई” Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ