दुई हाइकु (साउने झरी)

१)
साउने झरी
झरझर झरेर
ताण्डव नृत्य

२)
कुनै सपना
सपनाविहीन छ
मध्ये-दिनमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *