Skip to content

१)
स्वागत गर्छ
लालि गुराशलाई
रातो रङले
२)
बादल संग
लुकामारी खेल्छन
गिद्दको हूल

३)

औषीको रात
जून लूक्छे मनमा
मुस्कुराएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *